Interactive event with Mr. Mahabir Pun & NRNA UK

285697271_10160188108045479_2430189461706943837_n

Interactive event with Mr. Mahabir Pun & NRNA UK

अस्ति र हिजो UK मा भएको अन्तरक्रिया कार्यक्रमको विवरण यहाँ छ ।
१. पहिलो कार्यक्रम UK मा काम गरिरहेका नेपाली नर्स बहिनीहरुको Nepalese Nursing Association UK संग Dartford मा अन्तरक्रिया कार्यक्रम भयो ।
२. दोश्रो कार्यक्रम हिजो दिउसो 2 बजे देखि ५ बजे सम्म Harrow मा नेपाल आदिबासी जनजाती महासंघ, नेपाल आदिबासी जनजाती महिला महासंघ र नेपाल आदिबासी जनजाती पत्रकार महासंघ संग अन्तरक्रिया भयो ।
३. हिजो बेलुकी Aldershot मा नेपाल गैर आबासीय नेपाली संघ (NRNA UK) संग 7 बजे देखि 9 बजे सम्म अन्तरक्रिया कार्यक्रम भयो र डिनरको पनि कार्यक्रम भयो ।
कार्यक्रममा भागलिने र कार्यक्रम आयोजना गर्ने सबै लाई धन्यबाद छ 🙏🙏🙏