Preparation meeting
NNAUK is going to organize a preparation meeting on 13th June in Ealing Broadway at Oriental Buffet at 12 pm towards address its very first general assembly (24th of August 2010). All executive members should attend & general members essentially bring PP size photo to update the membership.
Follow Up - Special Appeal for fund
आदरणीय सम्पूर्ण साथीहरु
हार्दिक धन्यवाद अनि आभार प्रकट गर्न चाहन्छु । नेपालिज
नर्सिंग असोसिअशन यूकेको आवहानमा हाम्रा प्यारो भाई "नबिन परियार" को स्वास्थ उपचारको लागि रकम संकलन गर्ने काम भएको जानकारी सबैलाई छ ।
यो अभियान मा साथ मा साथ दिनु हुने सम्पूर्ण माहानुभावहरुललाई हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु। नबिन आज आफ्ना माता पिताको काखमा उपचार लिरहेको छ। नर्सिंग असोसिअशनको टोलि नबिन को अवस्था जानकारी लिन जादा उनको आमा बुबालाई रोजी रोटिको समस्या देखियो र उहाहरुले गुनासो पनि राख्नु भयो,र थप सहयोगको स्वोरुप लुगा सिउने मेसीन किनी हस्तान्तरण गरियो ,र हजुरहरु जो लुगा सिउन चाहनुहुन्छ भने कृपया सम्पर्क ऱाख्ननु होला। View more